News

निजामती सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

निजामती सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । आज विहिबार निजामती सेवा दिवस २०७४ को उपलक्षमा ‘वृहत खुला रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ ।

निजामती कर्मचारी अस्पताल, मिनभवनमा भएको उक्त रक्तदान कार्यक्रम विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।

उक्त रक्तदान कार्यक्रममा लगभग १२० जनाले रक्तदान गरेका थिए ।

Raktadan

विशेष