News

हस्तलेखन प्रतियोगितामा हजार विद्यार्थीको सहभागिता

हस्तलेखन प्रतियोगितामा हजार विद्यार्थीको सहभागिता

काठमाडौं । बालबाटिका विद्यालयको आयोजनामा हस्तलेखन प्रतियोगिता भएको छ ।

यहि भाद्र १७ गते शनिवार बाल बाटिकाद्घारा आयोजित विद्यालय स्तरको हस्तलेखन –ह्याण्डराइटिङ) प्रतियोगीता भएको हो । उक्त प्रतियोगितामा विभिन्न विद्यालयका करिब हजारजना छात्र–छात्राहरुले भाग लिएका थिए ।

जसमा मिड बानेश्वर भूपिशेरचनमार्ग स्थित सेन्ट पल इन्टरनेशनल स्कुलका कक्षा ५ का छात्र सलिनश्रेष्ठ र कक्षा ७ की छात्रा आयुषा खड्का प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल भएका छन् ।

Handwriting

विशेष