News

यी १६ मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

यी १६ मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहमागी मन्त्रीहरुले राजीनामा गरेका छन् ।

माओवादीले बिहीबार सरकारबाट बाहिरिने निर्णय गरे अनुसार शुक्रबार १२ बजे राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

पार्टीबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर भएकोले पार्टीका मन्त्रीहरुको राजीनामापत्र वरिष्ठ मन्त्री गिरीराजमणी पोखरल प्रधानमन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाएका हुन्। माओवादी केन्द्रबाट हाल १६ जना मन्त्री सरकारमा सहभागी छन्।

विशेष