News

प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि थाईल्याण्डका राजदूत भाकभाट टान्स्कुलले प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग भेटवार्ता गरेका छन् ।

आज शुक्रबार जङ्गी अड्डामा भएकाे भेटवार्तामा प्रधानसेनापति क्षेत्री र राजदूत टाल्स्कुलबीच द्विपक्षीय हित र पारस्परिक सम्बनधका विषयमा छलफल भएको छ ।

विशेष