News

सर्वोच्चको आदेशपछि यसो भन्छन् गोविन्द केसी

सर्वोच्चको आदेशपछि यसो भन्छन् गोविन्द केसी


काठमाडौं। डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानविन गर्नुपर्ने आफ्नो माग बमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् ।

पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि तथा उनको उमेर सम्बन्धमा न्यायपरिषदबाट भएको निर्णय झिकाउन आदेश दिएको छ ।

इजलासले पुस २३ मा डा शशी शर्माको मुद्दामा सर्वोच्चले दिएको फैसलाप्रति मिसिल झिकाउन पनि आदेश दिएको छ । नागरिक दैनिकबाट

विशेष