News

कीर्तीपुरमा दुर्घटना एक बालकको मृत्यु

कीर्तीपुरमा दुर्घटना एक बालकको मृत्यु


काठमाडौं । कीर्तीपुरमा बा ४ ख ६५७१ नम्बरको पानी ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

ट्याङकरको ठक्करबाट ललितपुर मलपोखरी बस्ने ३ वर्षीय उत्सव राईको बिहीबार घटनास्थलमै मृत्यु भएको हो। सवारी साधनसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ

विशेष