News

गद्दी बैठक अवलोकनमा अमेरिकी राजदूत नै निस्किएपछि.. (फोटोसहित)

गद्दी बैठक अवलोकनमा अमेरिकी राजदूत नै निस्किएपछि.. (फोटोसहित)


काठमाडौं । अमेरिकी राजदूत राजदूत टेप्लिट्जले काठमाडौं दरबार क्षेत्रमा अमेरिकी सहयोगमा हुँदै गरेको गद्दी बैठक जीर्णोद्धार परियोजनाको अवलोकन गरेकी छन् ।

अवलोकन भ्रमणका क्रममा उनले गत बर्ष शुरु भएको सो कामको प्रगतिबारे जानकरी लिएकी छन् ।

यो परियोजनाले २०१५ को भूकम्पमा परी क्षति भएका ऐतिहासिक संरचनाहरुलाई कसरी परम्परागत र ऐतिहासिक रुपमै जस्ताको तस्तै जीर्णोद्धार गर्न सकिन्छ भन्दै उनले अवलोकन गरेको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विशेष