News

यसकारण प्रचण्ड पत्नी सीता दिल्ली जाने

यसकारण प्रचण्ड पत्नी सीता दिल्ली जाने


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल आइतबार बिहान स्वास्थ्य जाँचका लागि भारतको दिल्ली प्रस्थान गर्ने भएकी छिन्।

 दुई महिनाअघि छोरा प्रकाश गुमाएपछि तनाव र निन्द्रा नलाग्ने भएपछि उनलाई दिल्ली लग्न थालिएको उनी निकट श्रोतले  जानकारी दियो। उनी केहीबेरमै दिल्लीतर्फ प्रस्थान गर्दैछिन्।

छोरी गंगा लगायत परिवारका अन्य सदस्य र सचिवालयको सानो टोली पनि उनीसँगै दिल्ली जान लागेको छ।

विशेष