विदेश

राहुलको बर्थ डेमा पुनमको टपलेस उपहार

राहुलको बर्थ डेमा पुनमको टपलेस उपहार


एजेन्सी । पूर्व भारतीय क्रिकेटर राहुल द्रविड आफ्नो ४५ औं जन्मदिनको खुसीयाली मनाइरहेका थिए ।

यही मौकामा मोडल तथा बलिउड अभिनेत्री पुनम पाण्डेले विशेष रुपमा राहुललाई जन्मदिनको शुभकामना दिइन् । उनले राहुललाई सामाजिक सञ्जालमा जन्मदिनको बधाई दिदैं आफ्नो फोटो पोस्ट गरिन् । पुनमले पोस्ट गरेका तस्विरहरु अर्धनग्‍न छन् । उनले आफ्ना हातले स्तन छोप्ने प्रयास गरेपनि ब्रा लगाएकी छैनन् । पुनमका टपलेस फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् । पुनम पाण्डे आफ्नो बोल्डनेशका कारण चर्चामा रहन्छिन् । उनी प्राय सामाजिक सञ्जालमा हट फोटोहरु पोस्ट गर्छिन् ।

उनले बेला बेलामा अनौठा घोषणा समेत गर्ने गरेकी छिन् । उनले सन् २०११ मा भारतले विश्व कप जितेमा रंगशालामै नग्‍न हुने घोषणा गरेकी थिइन् । उपाधि भारतले जित्यो तर पुनमले वाचा पूरा गरिनन् । यस घटनालाई अपवाद मान्ने हो भने उनी अन्य समयमा आफ्ना फ्यानहरुलाई निराश पार्दिनन् । सामाजिक सञ्जालमा उनका थुप्रै फलोअर्स छन् । उनी ती समर्थकहरुका लागि समय(समयमा आफ्ना हट तस्विर अपलोड गर्छिन् । केही दिनअघि मात्रै उनले आफ्नो टपलेस फो अपलोड गरेकी छिन् ।

विशेष