कलंकको भारी बोक्दै देउवा, राष्ट्रिय सभाको निर्वाचन सार्ने षडयन्त्र

कलंकको भारी बोक्दै देउवा, राष्ट्रिय सभाको निर्वाचन सार्ने षडयन्त्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका गतिविधिले राष्ट्रिय सभा निर्वाचन प्रभावित पार्ने र सरकारको आयु लम्ब्याउने खेलमा संलग्न रहेको आशंका जन्माउको छ । राष्ट्रिय सभानिर्वाचनका आवश्यक तयारी सरकारले गरेको छैनन् नै न्यूनतम आधार पनि तयार गर्न सकेको छैन ।     

शेरबहादुर देउवा सरकारले निर्वाचनको कार्यतालिका नै प्रभावित हुनेगरि प्रदेश प्रमुख समेत तोकेका छैनन् । जुन निर्वाचनको प्रमुख आधार हो ।     

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका सम्बन्धी कार्यतालिका सार्वजनिक गरिसकेको छ । जुन कार्यतालिका अनुसार, ७ माघमा राष्ट्रिय सभा निर्वाचनका मतदाताको नामावली प्रकाशन गर्नुपर्नेछ । राष्ट्रिय सभासदस्यका मतदाता को को हुन् भन्ने अहिलेसम्म प्रश्ट भइसकेको छैन । आजको साँघु साप्ताहिकबाट ।

संम्बधित खबर

विशेष