News

अचानक प्रधानसेनापति किन जाने भए श्रीलंका ?

अचानक प्रधानसेनापति किन जाने भए श्रीलंका ?


काठमाडौं । प्रधानसेनापती राजेन्द्र क्षत्री बुधबार श्रीलंका भ्रमणमा जाने भएका छन् ।

क्षत्री श्रीलंकका सेनाप्रमुखको औपचारीक निमन्त्रणमा भोली श्रीलंका जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । श्रीलंकामा रहंदा क्षत्रीले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेट गर्ने कार्यक्रम रेहको छ ।

भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रेहको छ ।

 

विशेष