News

मनाङेलाई सजाय सुनाइएकै छैन् हल्ला मात्र फैलाइयो : सर्वोच्च

मनाङेलाई सजाय सुनाइएकै छैन् हल्ला मात्र फैलाइयो : सर्वोच्च


काठमाडौं । सर्वोच्च अदालतले मंगलबार राजीव गुरुङ दीपक मनाङे को बिषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको बिषयमा कुने निर्णय नगरेको अदालतको वेबसाइडमा उल्लेख छ ।

वादी प्रतिवादीका नाममा मनाङेका नाम उल्लेख नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ वर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।

अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने, ‘मनाङेको बिषयमा सर्वोच्चसँग जोडिए पनि मनाङेलाई अदालतले ५ वर्ष जेल सजायको फैसला सुनाएको छैन । नेपाल समाचारपत्रमा खवर छ ।

विशेष