विदेश

अब विद्यालयमा पनि सीसीटिभी, आफ्ना बालबालिकाको अवस्था घरमै बसी बसी हेर्न पाउने

अब विद्यालयमा पनि सीसीटिभी, आफ्ना बालबालिकाको अवस्था घरमै बसी बसी हेर्न पाउने


काठमाडौं । भारतको राजधानी दिल्लीका अभिभावकहरूले अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षा कोठामा हेर्न पाउने छन्।

एउटा मोबाइल फोनको एप प्रयोग गरेर उनीहरूले आफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन्।

दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सिसिटिभी जडान गरिने बताएका हुन्।

उनले उक्त कदमले विद्यालयहरूलाई पारदर्शी र जवाफदेही बनाउने आफ्नो आशा रहेको बताए।

 

विशेष