News

फेरि गयो भूकम्प

फेरि गयो भूकम्प

काठमाडौं । दोलखा केन्द्र बिन्दु भएर आज फेरी अर्को भूकम्पको धक्का महसुस गरिएको छ ।

आज विहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमल ३ रेक्टर स्केल भूकम्प गएको भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन् ।

विशेष