News

एमाले अध्यक्ष ओली बिरामी

एमाले अध्यक्ष ओली बिरामी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य बनेका छन् ।

अस्वस्थ्य भएपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ । उनले घरमै औषधि लिइरहेका छन् । चिकित्सकहरुले उनलाई घरमै आराम गर्न सुझाव दिएका छन्।

विशेष