News

कपुुरधारबाट आठ जुवाडे पक्राउ

कपुुरधारबाट आठ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६, कपुरधाराबाट कौडा खेल्ने ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद रु १ लाख ६७ हजार ९ सय ७५ सहित ८ जनालाई पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

विशेष