यसरी हुँदैछ पदको दरुपयोग
काठमाडौं । राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरुले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्धेश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
पदाधिकारीले सरकारी सुविधाको दुरुपयोग गरेको प्रमाण पनि फेला परेको छ । आजको नागरिकमा खबर छ ।