विदेश

शक्तिशाली ६.२ रेक्टर स्केलको भूकम्प

शक्तिशाली ६.२ रेक्टर स्केलको भूकम्प


एजेन्सी । पाकिस्तान र अफगानिस्तानको सीमालाई केन्द्रबिन्दु बनाएर शक्तिशाली ६ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको शक्तिशाली धक्का अफगानिस्तानको राजधानी काबुलमा महशुस गरिएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

विशेष