विदेश

गोखले नयाँ भारतीय विदेश सचिव

गोखले नयाँ भारतीय विदेश सचिव

काठमाडौं । दक्षिण एसियामा चीनको बढ्दो प्रभुत्वबारे चिन्तित भारत सरकारले चिनियाँ मामिलाका विज्ञलाई नयाँ विदेश सचिव नियुक्त गरेको छ।

१९८१ ब्याचका इन्डियन फरेन सर्भिसका गोखलेले आगामी जनवरी २८ बाट कार्यभार सम्हाल्नेछन्।

केही महिनाअघिसम्म चिनमा राजदुत रहेका गोखलेले विगत तीन वर्षदेखी विदेश सचिवको कार्यभार सम्हाल्दै आएका एस जयशंकरलाई विस्थापित गर्नेछन्।

मलेसिया, जर्मनी र चिनलगायत मुलुकका लागि राजदुत तथा उच्च आयुक्त रहेका गोखले चाइना तथा इस्ट एसिया विभागको प्रभारसमेत सम्हालेका छन्।

विशेष