News

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार सर्वदलीय बैठक बोलाएका छन् ।

मुलुकका समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले विहीबार बिहान ९ बजे पाँच राष्ट्रिय दलको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए ।

 

विशेष