News

ओलीलाई झाडा पखाला, घरमै आराम

ओलीलाई झाडा पखाला, घरमै आराम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य झाडापखाला देखिएपनि हाल अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य झाडा पखाला देखिएपनि हाल अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

‘धपेडीले गर्दा उहाँलाई सामान्य झाडा पखाला देखिएको थियोु ओलीको निजी चिकित्सक डा दिलीप शर्माले भने, ‘हाल स्वास्थ्य स्थिति सामान्य भइ सकेको छ ।’ ६६ वर्षीय ओली हाल घर मै आराम गरिरहेका छन् ।

विशेष