News

रुपन्देहीमा गोली चल्यो, एकजना गम्भीर घाइते

रुपन्देहीमा गोली चल्यो, एकजना गम्भीर घाइते

रुपन्देही । रुपन्देहीमा गोली चल्दा एक स्थानीय गम्भीर घाइते भएका छन् ।

रुपन्देहीको खैरेनीमा अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय बब्लु पौडेल गम्भीर घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली चलाउने समूहको पहिचान भएको छैन ।

विशेष