News

एयर एसियाले तिरेन सेवा शुल्क, बन्द हुन सक्ने

एयर एसियाले तिरेन सेवा शुल्क, बन्द हुन सक्ने

काठमाडौं । मलेसियाको वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालमा लागि आधिकारीक टिकेटिङ कम्पनी इन्सेन्टिभ गु्रपले नेपाल पर्यटन बोर्डलार्य बुझाउनुपर्ने पर्यटन सेवा शुल्क बापतको सात करोड रुपैयाँ बुझाएको छैन ।

एयर एसियाको जनरल सेल्स एजेन्ट जीएसए पाएको यो कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि शुल्क बापतको सात करोड २३ लाख रुपैयाँ नबुझाएको पर्यटन बोर्ड स्रोतले जानकारी दिएको छ ।

इन्सेटिभ गु्रपले सन २०१६ को नोभेम्बरपछि बोर्डलाई तिर्नुपर्ने रकम तिरेको छैन । आजको अन्नपूर्णमा खबर छ ।

विशेष