News

साइकल बेच्दा बेच्दै सांसद भइन लक्ष्मी

साइकल बेच्दा बेच्दै सांसद भइन लक्ष्मी


काठमाडौं। गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् । वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन ।

‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन् । सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् ।वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन्थिन् । यही मेसोमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव आयो । एमालेले समानुपातिकमा दलित महिला उम्मेदवार खोज्न थाल्यो ।

सल्लाहमै उनले वडा सदस्यबाट राजीनामा दिईनन् उम्मेदवार बनिन् । एमाले जिल्ला संगठन कमिटी सदस्यसमेत रहेकी लक्ष्मीको साईकल पसल छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष