विदेश

रहेनन् टोयटाका मालिक

रहेनन् टोयटाका मालिक

एजेन्सी । चर्चित जापानीज अटोमोबाइल ब्रान्ड टोयोटाका पुर्वअध्यक्ष तात्सुरो तोयोडाको ८८ वर्षको उमेरमा निधन भएको छ ।

टोयटाका संस्थापकका छोरा समेत रहेका तोयडाको निमोनियाँका कारण निधन भएको जनाईएको छ । तोयोडा, टोयटाका सातौं अध्यक्ष हुन् । टोयटालाई विश्व प्रसिद्ध बनाउन तोयोडाको भुमिका महत्वपुर्ण रहेको बताइन्छ ।

सन् १९९५ मा पदबाट राजिनामा दिएका तायोडा त्यसपछि लगातार कम्पनीको संस्थापक थिए ।

Toyta president dies

विशेष