News

पूर्वराजा योगी आदित्यनाथलाई भेट्न लखनऊ प्रस्थान

पूर्वराजा योगी आदित्यनाथलाई भेट्न लखनऊ प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ‘सामाजिक’ भ्रमणमा लखनऊ प्रस्थान गरेका छन्।

करीब साढे १० बजे गाडीबाटै नेपालगञ्‍जबाट त्‍यसतर्फ प्रस्थान गरेको होटल निकट स्रोतले जानकारी दिएको छ।

गोरखनाथस्थित गोरखनाथ पीठप्रमुख एवं उत्तर प्रदेशका मूख्यमन्त्री समेत रहेका योगी आदित्यनाथसँग पूर्व राजा ज्ञानेन्द्रको भेटघाट हुने अनुमान गरिएको छ।

यसअघि पाँच दिनदेखि नेपालगञ्जमा बसेका उनी धनगढी समेत पुगेर शिवपुरी धामको दर्शन र पूजाआजा गरेका थिए।

 

विशेष