News

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

काठमाडौं । उच्च सरकारी अधिकारीको मिलोमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्झौताअनुसाको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ कुरातोरी एन्ड सिमेन्टिस्टी ९सिएमसी० लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजना निर्माण ठेक्का सिएमसीले पाएको छ । आजको नागरिकमा खबर छ ।

विशेष