News

केसीसँग बयान लिन सुरु

केसीसँग बयान लिन सुरु


काठमाडौँ । अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान लिन सुरु गरेको छ । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ ।

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान लिन सुरु गरेको छ । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ । तर पेसी सूचीमा केसीको मुद्दा परेको छैन ।

बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ वा अर्को दिन सुनुवाइ हुनेछ । केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी उपस्थित छन् ।

विशेष