News

गोपाल श्रीमान एउटा सन्त फकिरले न्यायालयको मर्यादा जोगाउं भन्यो त के आतंकवादी अपराधनै गर्‍यो ? – विश्वप्रकाश शर्मा

गोपाल श्रीमान एउटा सन्त फकिरले न्यायालयको मर्यादा जोगाउं भन्यो त के आतंकवादी अपराधनै गर्‍यो ? – विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले गोविन्द केसीको समर्थनमा निकै मार्मिक स्टाटस लेखेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छ ।

नितिमाथि जब नियत हावी हुन्छ , तब यस्तो हुन्छ ।
विधिभन्दा ब्यक्ति बलशाली जब हुन्छ,तब यस्तो हुन्छ ।।

गोपाल श्रीमान् ! एउटा सन्त फकिरले न्यायालयको मर्यादा जोगाउं भन्यो त के आतंकवादी अपराधनै गर्‍यो ?

विशेष