News

प्रधानमन्त्री देउवा भन्छन् केसी पक्राउमा मलाई जानकारी नै दिइएन

प्रधानमन्त्री देउवा भन्छन् केसी पक्राउमा मलाई जानकारी नै दिइएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा। गोविन्द केसीलाई विनाजानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए ।

‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो रु यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।’

विशेष