व्यापार

एयर एसियाले झुक्यायो

एयर एसियाले झुक्यायो

काठमाडौं । बारम्बार ताकेता गर्दा पनि ठूलो परिणामको बक्यौता भुक्ता गर्न अटेर गर्दै आएको मेलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले अन्तर्राष्ट्रिय विमान स्थललाई झुक्याएको छ ।

एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो ।

तर, उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँमात्र चुक्ता गरेको छ । अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ । आजको नागरिकमा खबर छ ।

 

# एयर एसिया

विशेष