News

केसीलाई भेटेन हिरासतमै पुगे बाबुराम भट्टराई, यसो भन्छन्

केसीलाई भेटेन हिरासतमै पुगे बाबुराम भट्टराई, यसो भन्छन्


काठमाडौं । प्रहरी हिरातमा रहेका डाक्टर गोविन्द केसीलाई पूर्वपधानमन्त्री बाबुराम भट्टराईले आज बिहान सिंहदरबार प्रहरी वृत्तमा पुगेर भेटवर्ता गरेका छन् ।

केसीसँगको भेटमा उनले ऐक्यबद्धता जनाउनुका साथै यो अभियानमा अन्तिमसम्म साथमा रहने समेत बताए ।

विशेष