News मुख्य समाचार

जगदम्बा स्टिलमा विस्फोट, ५ जना घाइते

जगदम्बा स्टिलमा विस्फोट, ५ जना घाइते

काठमाडौं । बाराको सिमारास्थित रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् । 

 

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । कवाडी सामान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको टुक्राले उनीहरू घाइते भएका हुन् । 
 

जगदम्बा स्टिल

विशेष