News

विवाह भएको एक महिनामै सम्बन्ध विच्छेद 

विवाह भएको एक महिनामै सम्बन्ध विच्छेद 

 सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । 

 

 

सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका-९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । 

 

 

नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका-३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन् । 

सम्बन्ध विच्छेद  सप्तरी

विशेष