News फोटो

दसै‌ँमा रमाएकाे राजधानी, व्यापारिक मल देखि फुटपाथसम्म (फोटोफिचर)

दसै‌ँमा रमाएकाे राजधानी, व्यापारिक मल देखि फुटपाथसम्म  (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान चार्ड बडादसैं सुरु भएको सोमबार छौटौँ दिन पनि राजधानी उतिकै व्यस्थ देखियो । काठमाडौं स्थित असन बजारमा बिक्रीकर्ता र खरिदकर्ताको घुइचो उतिकै देख्न सकिन्छ । चाडपर्वका लागि भनेर अरू बेला भन्दा अहिले बजारमा मानिसहरुकाे भिड र भरिभराउ देख्न सकिन्छ । 

 

सपिङ मल, मठमन्दिर तथा बाटोहरुमा अहिले देखि नै तिहार लागेझै झिलिमिली बत्ती बालेर सजाउन थालिएको छ । दसैं सुरु भएदेखि नै विभिन्न स्थानहरूलाई नयाँ दुलही झै झकिझकाउ पारिएको छ । 

 

 

 

 

बडादसैँ

विशेष