भारतमा भयानक रेल दुर्घटना, मृतकको संख्या ७० नाघ्यो

काठमाडौं । भारतको पञ्जाबमा भएको रेल दुर्घटनामा मृतकको संख्या ७० नाघेको छ । शुक्रवार साँझ रावण दहन हेर्नका लागि रेलको पटरीमा उभिएको भीडलाई सुपरफास्ट ट्रेनले कुल्चिंदा कम्तिमा १ सय ५० जना घाइते भएका छन् ।
समाचारहरूमा उल्लेख भए अनुसार रेलवे ट्रयाकभन्दा २ सय फीटको दूरीमा रावणको पुत्ला जलाइंदै थियो ।
भारत पञ्जाब रेल दुर्घटना