News राजनीति

कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने

कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ । पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक आयोजना स्थल तय गरेको हो ।

 

कांग्रेस महासमिति बैठक आगामी छठपछि गर्ने भनिएको छ तर, मिति भने हालसम्म तोकिएको छैन । महासमिति बैठकको तयारीका सन्दर्भमा १२ गते अर्को बैठक बस्ने कांग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस महासमिति बैठक

विशेष