News

दशैंको बेला सरकारले गुपचुप आफ्नै भूउपग्रह राख्ने तयारी गर्‍यो

दशैंको बेला सरकारले गुपचुप आफ्नै भूउपग्रह राख्ने तयारी गर्‍यो

काठमाडौं । हाम्रो सूचना प्रणाली र राष्ट्रिय गोपनीयतालाई सुरक्षित गर्नका लागि पनि आफ्नै आकाशमा आफ्नो भूउपग्रह नभई हुन्न । अब भने मंसिरसम्म यसतर्फ क्रमभंगगताको सम्भावना बढेको छ ।

 

सबैजना दशैंको रमझममा झुमेको बेला सरकारले गुपचुप तवरबाट आफ्नो स्याटेलाइटलगायत छाप्ने सेक्युरिटी प्रेस स्थापनासम्बन्धी प्रक्रिया अघि बढाएको हो । यसबीचमा बिदा कटौती जथाभावी भयो, वैज्ञानिक भएन भन्ने गुनासो आएको थियो । काठमाडौंको हकमा सहि पनि देखियो । अफिसकहरु खुलेका छन् तर दुईतिहाई कर्मचारी छैनन् । 
 

भैपरी र पर्व बिदा १२ दिनको हुन्छ । हुन त त्यो लिए पनि हुन्छ । दसै बिदाको मौका पारेर देश बाहिर रहेका कतिपय नेपाली घर आएका छन् । छुट्टी अवधि छोटो भएका कारण जिल्ला जिल्लाका प्रशासनिक कार्यालयमा त्यस्ता सेवाग्राहीको लाइन लागेको छ । 
 

जनआस्था साप्ताहिकबाट । 

विशेष