News

तिहारका लागि प्राधिकरणले १२५० मेगावाट विद्युत तयारी अवस्था राख्यो

तिहारका लागि प्राधिकरणले १२५० मेगावाट विद्युत तयारी अवस्था राख्यो

काठमाडौं । यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने भएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकोले उपयोग बढाउन आग्रह गरेको हो । तीन वर्षअघिसम्म १८ घण्टा लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपुजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ । 
 

घटना र विचार साप्ताहिकबाट 
 

विशेष