कञ्चनपुर घटनाः गृहमन्त्री र आइजीपीको राजीनामा माग्दै यसरी उर्लियो मानवसागर (फोटोफिचर)
काठमाडौं । कञ्चनपुर घटना घटेको दुई महिना भन्दा बढी समय बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्दा नेपाली जनता सडकमा उक्रिने क्रम रोकिएको छैन । १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।
प्रदर्शनकारीले गृहमन्त्रीको साथसाथै प्रहरी प्रमुखलाई बर्खास्त गर्नसमेत माग गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रखदर्शन बानेश्वरमा आएर कोणसभामा परिणत भएको छ ।
कञ्चनपुर घटना बलात्कार १३ वर्षीया निर्मला पन्त