बसबाट खसेर युवतीको मृत्यु

जाजरकोट । गुडिरहेको बसको ढोकाबाट खसेर एक युवातीको मृत्यु भएको छ ।
भाइटीका लगाउन हिडेकी चौरजहारी नगरपालिका १२ की २५ बर्षीया तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।
रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ