News

सरकारी सेवामा आकर्षणः करिब ६ हजारको माग, ५ लाख ७१ हजार बढी आवेदन

सरकारी सेवामा आकर्षणः करिब ६ हजारको माग,  ५ लाख ७१ हजार बढी आवेदन

काठमाडौं । सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् । 

 

आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको छ । दरखास्त दिनेमा महिलाको  संख्यामात्रै ५२ प्रतिशत थियो । राजधानी दैनिकबाट

सरकारी सेवा लोकसेवा आयोग

विशेष