News

सांसद भन्छन्, ‘राज्यले दिएको तलबले दैनिक जीवनयापन गर्न नै पुगेन’

सांसद भन्छन्, ‘राज्यले दिएको तलबले दैनिक जीवनयापन गर्न नै पुगेन’

काठमाडौं । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् । 

 

 

अधिकांश सांसदले सचिवायले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरको छ । 

 

 

तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरको छ । नेपाल समाचारपत्रबाट

सांसद जीवनयापन

विशेष