News प्रदेश ६

चीनले थाल्यो कर्णाली द्रुतमार्गको सर्भे, हवाई सेवामा पनि सघाउने

चीनले थाल्यो कर्णाली द्रुतमार्गको सर्भे, हवाई सेवामा पनि सघाउने

काठमाडौं । चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ ।

 

चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ । टोलीमा १३ सदस्य छन् । 

 

हवाई सेवामा पनि सघाउने 

तीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ । गत असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेस्ट सिभिल एभिएसनले सम्भाव्यता छलफल गरेर फर्केको थियो । कान्तिपुर दैनिकबाट 

चीन हिल्सा–जमुनाह द्रुतमार्ग

विशेष