News

नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

काठमाडौं । सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।

 


 
एसिया-ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो । 

 

 

उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए ।

 

 

डा. गुप्ताले बुधबार प्रहरी प्रधान कार्यालयमा उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका छन् । 

 


एसिसियो २४ देशका आईसिटी एसोसियनहरुको प्रतिनिधित्व रहेको संस्था हो । जसमा १० हजारभन्दा धेरै आइटी कम्पनी आबद्ध छन् । नयाँ पत्रिकाबाट 

नेपाल प्रहरी डिजिटल गभर्मेन्ट अवार्ड

विशेष