News

हिमालमा वेपत्ता आरोहीको शव ३० वर्षपछि फेला

हिमालमा वेपत्ता आरोहीको शव ३० वर्षपछि फेला

काठमाडौं । सात हजार १ सय ६१ मिटर अग्लो पुमोरी हिमालमा बेपत्ता भएका आइसल्याण्डका दुई आरोहीको शव ३० वर्षपछि फेला परेको छ।

 

आइसल्याण्डको अखबार आइसल्याण्ड रिभ्युले मंगलबार शवको पहिचान भएको छ । ०४५ असोजमा पुमोरी हिमाल आरोहणका क्रममा २७ वर्षीय युवा क्रिस्टिन रुनारसोन र पोर्रटिन गुओजोन्सनेको मृत्यु भएको थियो।

 

 

उनीहरुको आधिकाररिक पहिचान खुल्ने कागजातसहित शव फेला परेको अखबारमा उल्लेख छ। अन्नपूर्ण पोस्टबाट

शव आरोही पुमोरी हिमाल

विशेष