News

एक युवक मृत फेला    

एक युवक मृत फेला    

बारा । बारामा एकजना पुरुष मृत भेटिएका छन् । बाराको आदर्श कोतवाल–८ स्थित रहेको बेलवा डिह मेला हेर्न शुक्रबार राति गएका सिम्रौनगढ़ नगरपालिका–१० देवापुर टेटाका ३० वर्षीय इनरदेव यादव शनिबार बिहान मृत भेटिएका हुन् ।

 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ ।

मृत फेला एक युवक

विशेष