News प्रदेश ७

निर्मला पन्त प्रकरणः ९ जनाको डीएनए परीक्षण 

निर्मला पन्त प्रकरणः ९ जनाको डीएनए परीक्षण 

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । 

 

घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ ।

 

हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयको डीएनए परीक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ । नेपाल समाचारपत्रबाट 

निर्मला पन्त डीएनए

विशेष