News राजनीति

शनिबारबाट नेविसंघ स्वतः भङ्ग

शनिबारबाट नेविसंघ स्वतः भङ्ग

काठमाडौं । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ  शनिबारबाट स्वतः भंग हुने भएको छ ।

 

१२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ । नेपाल समाचारपत्रबाट 

नेपाल विद्यार्थी संघ नेपाली काँग्रेस

विशेष