News

इन्धन रोक्न पत्र

इन्धन रोक्न पत्र

काठमाडौं । उपभोक्ता ठगि गर्ने पम्पलाई सरकारले इन्धन वितरण नगर्ने भएको छ । पम्प सञ्चालकले मदरबोर्डमा सफ्टवेयर जडान गरि ठगि गरि गरेको पाइएमा आयल निगमले सप्लाई रोक्का गर्ने निणय गरेको हो ।

 

 

गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा नयाँ प्रविधिबाट उपभोक्ता ठगि गरपेको पाइएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले भने, ‘अर्काे निर्देशन नभए सम्म पेट्रोलियम पदार्थ रोक्का गर्ने सबै कार्यलयलाई पत्रचार गरेका छौ । ’

 


निगमले सबै प्रादेशिक कार्यलयलाई पत्रचार गरेको छ । सप्टवेयरबाट ३ देखि ४ प्रतिशत ठगि भएको ठहर विभागले गरेको छ ।कान्तिपुर दैनिकबाट

इन्धन पेट्रोलियम पदार्थ

विशेष